१९ कात्तिकमा माओवादीसहित आठ कम्युनिस्ट समूहको एकता बैठक

काठमाडौँ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित आठवटा कम्युनिस्ट घटकहरुको संयुक्त केन्द्रीय कमिटीको बैठक १९ कात्तिकमा गर्ने भएको छ। सोही भेलाबाट माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा समाजावादी, नेपाल जनता समाजवादी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी, जनसमाजवादी पार्टी नेपाल, नेकपाको केन्द्रीय कमिटीको संयुक्त बैठकबाट एकताको घोषणा गरिने भएको हो। नयाँ दलको क्रान्तिको कार्यक्रम नेपाली विशेषताको […]