साढे १४ लाखले गरिसके न्युयोर्क सिटीमा मतदान, सन् २००१ पछिकै सबैभन्दा धेरै

नयाँ मेयर छान्नका लागि न्युयोर्क सिटीमा भइरहेको मतदानमा अहिलेसम्म साढे १४ लाभन्दा बढीले मतदानका लागि चेकइन गरिसकेको न्युयोर्क सिटी बोर्ड अफ इलेक्सनले जानकारी दिएको छ । दिउसो ३ बजेसम्म १४ लाख ५१ हजार ९४२ जनाले मतदानका लागि चेकइन गरेका हुन् । जसमध्ये क्वीन्समा ३ लाख ४२ हजार ८ सय ८२, म्यानहटनमा ३ लाख ८३ हजार […]