मेची राजमार्ग फेरि अवरुद्ध

। १७–१९ असोजमा परेको पानीले ठूलो क्षति पुगेपछि निकै मेहनत गरेर खुलाइएको सडक फेरि अवरुद्ध भएको हो ।