राहदानी विभागमा सेवाग्राहीसँग रकम असुल्ने २ जना पक्राउ
१३ कात्तिक, काठमाडौं । राहदानी विभागमा सेवाग्राहीसँग रकम असुल्ने २ जना पक्राउ परेका छन् । सेवाग्राहीसँग राहदानी बनाईदिने भन्दै पैसा लिने दुई जनालाई पक्राउ गरिएको हो ।
विभागमा आउने सेवाग्राहीहरूलाई गलत प्रलोभनमा पारी रकम असुल गरेको सूचनाको …