एनपीएलमा आज सुदूरपश्चिम र जनकपुरबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत आज मंगलबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ। ५ खेल खेलेको सुदूरपश्चिम ३ जित र २ हारसहित ६ अंक जोडेर अंकतालिकाको तेस्रो स्थानमा छ। आजको खेल जिते सुदूरपश्चिमको प्लेअफ यात्रा […]