अमेरिकाको चुनावमा १ लाख २५ हजारभन्दा बढी नेपाली मूलका अमेरिकनहरु मतदानका लागि योग्य रहेका छन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार ९५ हजार भन्दा बढी नेपालीहरूले अंगीकृत रुपमा अमेरिकाको नागरिकता प्राप्त गरेका छन् भने अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका नेपालीहरुलाई समेत जोड्दा यो संख्या १ लाख २५ हजारको हाराहारीमा छ । गतबर्षको एसियन […]