गायक बाबुल गिरीविरुद्ध प्रहरीमा आत्महत्या दुरुत्साहनको जाहेरी

काठमाडौँ।  गायिका नितु पौडेलको निधन भएको छ। शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी पौडेललको ३० वर्षीया वर्षीया पौडेलको उपचारको क्रममा कीर्तिपुर वर्न अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो। उनको मृत्युपछि दाजु गणेशले गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका छन्। जिल्ला प्रहरी परिसरले जाहेरी अघि बढाएको छ। “जाहेरी अगाडि बढेको छ, दर्तापछि आवश्यक कानुनी प्रक्रियामा […]