महामन्त्रीद्वयको अपिल : सबै काम छोडेर मतदाता नामावली दर्तामा जुट्नुस्
आगामी फागुन २१ गते हुने निर्वाचनबारे विशेष ध्यानाकर्षण उनले छठ पर्वलगत्तै पार्टीका प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य साथीहरूलाई फरकफरक जिल्लामा ‘सम्पूर्ण ध्यान, मतदाता दर्ता अभियान’मा केन्द्रित गर्न/गराउन अपिल गरेका छन्।