काठमाडौँ । यमनको विद्रोही समूह हुथीले साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले पछिल्लो २४ घण्टाभित्र देशका विभिन्न भागहरूमा ५३ पटक हवाई आक्रमण गरेको दाबी गरेको छ । विद्रोही नियन्त्रित राजधानी सानासहित रणनीतिक रूपमा महत्त्वपूर्ण ६ वटा प्रान्तहरूलाई लक्षित गरी यी भीषण आक्रमणहरू भएको हुथी पक्षले जनाएको छ । हुथी सैन्य प्रवक्ता याह्या सारियाले एक विज्ञप्ति जारी […]