ज नकपुर। मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो पदबाट दिएको राजीनामा प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णले स्वीकृत गरेका छन्। मधेस प्रदेश सभामा विश्वासको मत लिने आधार नदेखेपछि मुख्यमन्त्री यादवले राजीनामाको घोषणा गरेका थिए। राजीनामा घोषणा गरेका मुख्यमन्त्री यादवले आज (बुधबार) प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष राजीनामा बुझाएका छन् । प्रदेश प्रमुखका कार्यालयका निमित्त सचिव शत्रुधन यादवले मुख्यमन्त्री सरोज यादवले […]