सुनसरीको राजमार्ग क्षेत्रको कर्फ्यू हट्यो, यी ठाउँमा अझै छ जारी

सुनसरीको कप्तानगंजमा भएको तनावका कारण अझै कर्फ्यू आदेश लम्बिएको छ।