अदालतलाई पारदर्शी र जनउत्तरदायी बनाउँछौँ: न्यायाधीश खड्का

काठमाडौं जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काले अदालतलाई पारदर्शी, छिटोछरितो र जनउत्तरदायी बनाउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।