सङ्गाई युनिभर्सिटीमा पढेका ९८ नेपालीको डिग्री संकटमा, हुनसक्छ खारेज

१४ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रले भारतस्थित मणिपुर राज्यको सङ्गाई इन्टरनेशनल युनिभर्सिटीमा अध्ययन गरेका ९८ जनलाई वैधता पुष्टि हुने कागजात पेस गर्न ३५ दिने अल्टिमेटम दिएको छ । उक्त समयभित्र प्रमाणित गर्न नसकेका …