आज २०८३ साल वैशाख १० गते बिहीबारको राशिफल

काठमाडौँ –  आज २०८३ साल वैशाख १० गते बिहीबार। वैशाख शुक्ल पक्षको सप्तमी तिथि । गङ्गा सप्तमी व्रत, विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस । तदनुसार सन् २०२६ अप्रिल २३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि […]