बैंक तथा वित्तीय संस्थामा १० अर्ब राख्दै केन्द्रीय बैंक
७ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने भएको छ । केन्द्रीय बैंकले एक वर्ष अवधिका लागि उक्त निक्षेप बैंक तथा वित्तीय संस्थामा …