सन्जु सामसन र जमी ओभरटनको उत्कृष्ट प्रदर्शनमा नेन्नईको पहिलो जित

सन्जु सामसनले ब्याटिङ जिमी ओभरटनले बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित हासिल गरेको छ ।