विमानस्थलमा किन खोल्न लगाइन्छ जुत्ता र बेल्ट ? (भिडियोसहित)

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल अन्र्तराष्ट्रिय सिमाना भएको र सुरक्षालाई चुनौती दिनेखालका कुनै पनि गतिविधि नहोस् भनेर विमानस्थलमा सुरक्षा जाँच गरिएको बताउँछन् ।