पीएसएल : बल टेम्परिङको आरोपमा फखारलाई प्रतिबन्धको सम्भावना
१६ चैत, काठमाडौं । फखार जमान पाकिस्तान सुपर लिग (पीएसएल) २०२६ मा बलको अवस्था परिवर्तन (बल टेम्परिङ) गरेको आरोपमा कारबाहीको जोखिममा परेका छन् ।
उनीमाथि लेभल–३ को आरोप लागेको छ, जसअनुसार कम्तीमा १ खेल र बढीमा …