सुजुकी ई-भिटाराको बुकिङ खुल्यो, सुरुवाती मूल्य ४९ लाख ९९ हजार
११ चैत, काठमाडौं । नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल ई–भिटाराको बुकिङ खुला गरेको छ ।
यो महत्त्वपूर्ण घोषणा बुधबार पोखरामा आयोजित वाडा अटो शोमा गरिएको हो, जहाँ …