रूपन्देही २ मा ठूलो मतान्तरले पछि परे विष्णु पौडेल
२२ फागुन, काठमाडौं । रूपन्देही २ मा पूर्वअर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई पछि परेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेलले फराकिलो मतान्तरले पछि पारेका छन् । अहिलेसम्मको मत गणना …