कतारका ऊर्जा पूर्वाधारमा इरानद्वारा ड्रोन आक्रमण, प्राकृतिक ग्यासको उत्पादन बन्द

काठमाडौँ। कतारले आफ्ना महत्त्वपूर्ण ऊर्जा पूर्वाधारमा इरानले ड्रोन आक्रमण गरेको दाबी गरेको छ। कतारको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशका प्रमुख औद्योगिक मेसाइएदस्थित एक विद्युत् केन्द्रको पानी ट्यांकीलाई र रस लाफान इन्डस्ट्रियल सिटीमा अवस्थित इनर्जीसँग सम्बन्धित ऊर्जा पूर्वाधारमा श्वटा ड्रोन आक्रमण भएको जनाएको छ। मन्त्रालयले ड्रोन आक्रमण कुनै पनि मानवीय क्षति नभएको स्पष्ट पारेको छ। […]