मौसम खराब छ भन्ने जान्दाजान्दै बालेन चढेका थिए हेलिकप्टर, झापामा अवतरण नभएपछि फिर्ता

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान चलिरहेकै बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह चढेको हेलिकप्टर झापामा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको छ । हेली एभरेस्टको नाइन एन–एओबी (काठमाडौं–झापा) उडानमार्फत शाहसहित पाँच सदस्यीय टोली बिहीबार बिहान ९:१२ बजे झापाका लागि प्रस्थान गरेको थियो । तर झापामा खराब मौसमका कारण हेलिकप्टर अवतरण हुन नसकेपछि पुनः काठमाडौं […]