टक्सार– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी देशको विकास हुन नसक्ने बताएका छन् । देश गफले नभई कामले बन्ने अध्यक्ष साम्पाङ भनाइ छ । यहाँको हतुवागढी र आमचोक गाउँपालिकामा आज भएको चुनावी सभा तथा भेटघाटका क्रममा अध्यक्ष साम्पाङले अन्य पार्टीहरूले काम गर्ने क्षमता नदेखाएको बताए। उनले गफले मात्रै मुलुक नबन्ने भएकाले श्रम अनिवार्य […]