‘इतिहासको ब्याज’ मा होइन, ‘भविष्यको लगानी’ मा ध्यान दिऔं : सुरेन्द्र पाण्डे
७ चैत, काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीलाई आधुनिक र शक्तिशाली बनाउनका लागि इतिहासको ब्याजमा नभइ भविष्यको लगानीमा ध्यान दिन आवश्यक रहेको टिप्पणी गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत उनले पार्टी पहिलेकै लयमा फर्कने …