ताप्लेजुङ गोल्डकपको तयारी : परीक्षणका रूपमा मैदानमा दुबो रोपिँदै

यस वर्षको लाखेजात्राको अवसरमा सञ्चालन हुने तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकपको तयारी स्वरूप भानुजन माविको खेल मैदान व्यवस्थापन गर्न थालिएको छ।