अपाङ्गता भएका व्यक्तिहरूको सवालमा प्रमुख तीन दलका भ्रातृ संगठनको साझा धारणा

नेपाली कांग्रेसको राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेकपा एमालेको राष्ट्रिय अपाङ्गता संगठन नेपाल र नेकपा माओवादी केन्द्रको अपाङ्गता संगठन नेपालले साझा धारणा ल्याएका हुन् ।