धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पदबाट राजीनामा दिएका छन्।