ट्रम्पले इरानी प्रतिनिधिसँगको छलफल रद्द गरे, प्रदर्शनकारीलाई छिट्टै सहयोग गर्ने घोषणा

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीमाथि सुरक्षा बलको हिंसापछि इरानी अधिकारीहरूसँगको सबै छलफल रद्द गरेको घोषणा गरेका छन। उनले इरानी नागरिकलाई छिट्टै सहयोग गर्ने बताएका छन। ट्रम्पले इरानी नागरिकलाई गर्ने सहयोगको विवरण भने दिएका छैनन्। यसअघि, उनले इरानले अमेरिकी चेतावनीपछि वार्ता गर्न चाहेको बताएका थिए। मानवअधिकार संगठनका अनुसार इरानमा प्रदर्शनकारीमाथि कारबाहीका क्रममा २,००० भन्दा […]