‘मेरो देश नेपाल’ गीत सार्वजनिक

चेतन राईको स्वर तथा संगीत रहेको गीत ‘मेरो देश नेपाल’ सार्वजनिक भएको छ।