यूके ग्रयाजुएट्स प्रकृति ढकाल ‘देश परिवर्तन संवाद यात्रा’ लिएर गाउँगाउँमा

५ पुस, लन्डन । 'नाताभन्दा क्षमता, परम्पराभन्दा पारदर्शिता र अहिले नै जवाफदेहिता' भन्ने मान्यता बोकेर काठमाडौं केन्द्रित राजनीतिबाट बाहिर परेका आवाजहरूको अभिलेखीकरणमा जुटिरहेकी २७ वर्षीया प्रकृति ढकालले पछिल्लो एक महिनाभित्र 'संवाद यात्रा' को नेतृत्व गर्दै …