काठमाडौं । नागरिकलाई वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ४९ लाख १४ हजार ५ सय रुपैयाँ ठगी गर्ने गरेको आरोपमा ३ जनालाई पक्राउ परेका छन् । प्रहरीले बिहीबार उनीहरुलाई प्रकाउ गरेको हो । कपिलवस्तु शिवराज नगरपालिका- ५ घर भई हाल काठमाडौं ३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका-१२ का ३३ वर्षीय बबिता […]