हङकङमा देउवा समूहको अधिवेशनमा सहभागी भइन् आरजु राणा

काठमाडौँ । पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवा लामो समयपछि राजनीतिक कार्यक्रममा सहभागी भएकी छन् । बुधबार हङकङमा आयोजित देउवा समूहको जनसम्पर्क समितिको अधिवेशनमा उनी सहभागी भएकी हुन् । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाकी पत्नी राणा जेन जेड आन्दोलनयता राजनीतिक कार्यक्रममा देखिएकी थिइनन् । निर्वाचनअघि भारत हुँदै सिंगापुर पुगेकी राणाभन्दा अगाडि नै देउवा गत फागुन […]