एमाले महाधिवेशन : थापागाउँदेखि च्यासलसम्म इतर पक्षको ‘रेड मार्च’
२६ मंसिर, काठमाडौं । नेकपा एमालेलाई महाधिवेशनले छपक्कै छोपेको छ । भोलि (शनिबार) भक्तपुरको सल्लाघारीमा एघारौं महाधिवेशनको उद्घाटन सत्र हुँदैछ । त्यसपछि बन्दसत्र हुँदै नेतृत्व प्रक्रिया छनोटसम्ममा एमाले पुग्दैछ ।
यसैबीच अध्यक्षमा केपी शर्मा ओली र …