देउवा पक्षकै यी केन्द्रीय सदस्य चुनावअघि महाधिवेशनको पक्षमा, नेतृत्वमाथि दबाब

नियमित महाधिवेशन गर्ने कि विशेष, फागुन २१ को चुनावअघि गर्ने कि चुनावपछि भन्नेमा मुख्य गरी मतभेद देखिन्छ। यसकै सेरोफेरोमा केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्।