उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

काठमाडौँ, ३० कात्तिक। आस्था, श्रद्धा र भक्ति भावका साथ मनाइने सूर्य उपासनाको महापर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान मोरङको सुन्दरहरैंचासहित तराईका विभिन्न स्थानमा रहेका नदी, पोखरी तथा जलाशयमा निर्माण गरिएका छठ घाटमा व्रतालु तथा भक्तजनले उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजा–आराधना […]