नेपाल राष्ट्र बैंकमा ६१ पदका लागि आवेदन खुला

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहायक निर्देशक र सहायक तहका ६१ रिक्त पदमा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्न आवेदन माग गरेको छ । बैंकको मानव संसाधन व्यवस्थापन विभागका अनुसार योग्य नेपाली नागरिकले २०८३ कात्तिक २७ देखि मंसिर १७ गतेसम्म नियमित दस्तुरमा अनलाइन आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ […]