स्वर्णिम वाग्लेसँग बहस– प्रदेशसभा किन खारेज गर्ने? किन चाहियो प्रत्यक्ष निर्वाचित कार्यकारी?

संघीयता खर्चिलो भयो र मुलुकले धान्न सक्दैन भन्ने धेरै नेपालीलाई लाग्छ। के संघीयता साँच्चै महँगो हो?