काठमाडौँ । अर्थ मन्त्रालय र मातहतका विभाग तथा कार्यालयमा सहसचिवस्तरका पाँच पद रिक्त भएका छन्। कर्मचारी सरुवा र राजीनामाका कारण रिक्त भएका पदमा नयाँ सहसचिवको पदस्थापन नहुँदा दुई महत्त्वपूर्ण कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालन भइरहेका छन् भने मन्त्रालयको एउटा महाशाखाको अतिरिक्त जिम्मेवारी अर्को महाशाखाका प्रमुखले सम्हालिरहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, महालेखा नियन्त्रक कार्यालय, […]