बागमती सरकारले तीन महिनामा सात अर्ब ६४ करोड राजस्व सङ्कलन

बागमती। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको ११ दशमलव ३४ प्रतिशतअर्थात् सात अर्ब ६४ करोड ५० लाख ८१ हजार राजस्व सङ्कलन गरेको छ। घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आश्रोत मानिन्छ। दुवै शीर्षकसहित बाँडफाँड आर्थिक वर्ष २०८२/८३ मा ३० अर्ब ८९ करोड ११ […]