एनसेलको नयाँ सीईओमा माइकल फोले नियुक्त

एनसेलले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल फोलेलाई नियुक्त गरेको छ। उनको नियुक्ति कार्तिक १५, २०८२ देखि लागू हुनेछ। यससँगै कार्यवाहक सीईओ सैयद इनामुल कबीरले कम्पनीमा आफ्नो प्रमुख वित्तीय अधिकृत (सीएफओ)को भूमिकालाई निरन्तरता दिनेछन्। दुई दशकभन्दा बढी दूरसञ्चार क्षेत्रमा वरिष्ठ नेतृत्व अनुभव बोकेका फोलेले एयरटेल फ्रेन्च अफ्रिका, टेलिनोर पाकिस्तान, ग्रामीणफोन (बंगलादेश), र टेलिनोर (बुल्गेरिया)मा […]