काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा नेपालको योगदानलाई आगामी दिनमा थप निरन्तरता दिने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा बुधबार संयुक्त राष्ट्रसङ्घको शान्ति सञ्चालन विभागका उपमहासचिव जाँ–पिइरे लाक्रोइक्ससँग भएको भेटवार्तामा मन्त्री खनालले नेपाल शान्ति स्थापनाका लागि थप जनशक्ति उपलब्ध गराउन तयार रहेको बताएका हुन् । मन्त्री खनालले संयुक्त […]