काठमाडौँ । नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले मुलुकमा सिर्जित विपद्, जेन–जी आन्दोलन, उपभोग्य वस्तुको मूल्यवृद्धि तथा बजारमा देखिएको ग्यास अभावजस्ता संवेदनशील विषयमा वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले नागरिकको जीवन रक्षा र दैनिक समस्या समाधानमा सरकार गम्भीर नदेखिएको आरोप लगाए। विपद् व्यवस्थापन र राहतको पारदर्शिता विपद्को समयमा नागरिकको […]