खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– विद्यार्थी संगठनले खाली सिलिन्डर र थाल–कचौरा बोकेर नेपाल आयग निगमको मुख्यालय घेराउ गरेका छन् ।  बजारमा ग्यासको अभाव भएको तर सरकार गम्भीर नबनेको भन्दै विद्यार्थीहरूले शुक्रबार निगमको मुख्यालयमा प्रदर्शन गरेका हुन् ।  तस्बिर : नेपाल फोटो लाइब्रेरी