बाढीले घरसहित बगाएको थियो चन्डिकालाई, ११ दिनपछि जीवितै भेटिइन्
२० भदौ, काठमाडौं । नुवाकोटको बेत्रावतीमा पुरिएको घरबाट उद्धार गरिएकी चन्डिका श्रेष्ठलाई बाढीले घरसहति बगाएको पाइएको छ ।
स्थानीय नारायणलाल डंगोलका अनुसार, उनको घरभन्दा ७० मिटर पछाडि चन्डिकाको घर थियो । तर उक्त बाढीले बगाएर ५० …