बुटवल पावर कम्पनी लिमिटेड र यससँग आबद्ध समूहका कम्पनी तथा कर्मचारीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि ५१ लाख ४१ हजार ९८६ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि उपलब्ध गराएको हो। भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले सञ्चालन गरिरहेको […]