नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त राष्ट्रसङ्घकी नेपालस्थित आवासीय संयोजक लिना पिटरबीच भेटवार्ता भएको छ। भेटमा नेपालको आर्थिक तथा सामाजिक विकासका लागि सरकार, निजी क्षेत्र, विकास साझेदार र संयुक्त राष्ट्रसङ्घलगायत सरोकारवाला पक्षबीच परिणाममुखी सहकार्य आवश्यक रहेको विषयमा छलफल भएको छ। अध्यक्ष श्रेष्ठले सीप विकास, उद्यमशीलता, लगानी प्रवर्द्धन र मर्यादित रोजगारी सिर्जनाका क्षेत्रमा […]