सरकार पाँच वर्ष नटिक्ने पाँच महिनामै देखिइसक्यो, हामीले धेरै पर्खिनुपर्दैन : कुलमान घिसिङ

१६ साउन, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बालेन शाह नेतृत्वको सरकार पाँच वर्ष नटिक्ने कुरा पाँच महिनामै देखिइसकेको टिप्पणी गरेका छन् । शनिबार पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले उज्यालो नेपाल पार्टीले …