सुदूरपश्चिममा भेस्पा–अप्रिलियाको पहुँच विस्तार, धनगढीमा खुल्यो नयाँ शोरुम

नेपालका लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले धनगढीमा नयाँ शोरुम विस्तार गरेको छ। कम्पनीका अनुसार युवापुस्तामा भेस्पा र अप्रिलियाप्रति बढ्दो रुचि तथा ग्राहकको सहजतालाई ध्यानमा राख्दै असोज ९ गते विशेष कार्यक्रमबीच शोरुम उद्घाटन गरिएको हो। उद्घाटन समारोहमा डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले भेस्पा र अप्रिलियालाई देशभर सहज रूपमा […]