नेपाललाई ‘शान्ति राष्ट्र’ बनाउने पूर्वप्रधानमन्त्री भट्टराईको प्रस्ताव
१५ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाललाई 'शान्ति राष्ट्र' (नेसन अफ पिस) का रूपमा विकास गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। उनले यो अवधारणा तत्कालीन राजा वीरेन्द्रले अघि सारेको ' शान्ति क्षेत्र' (जोन अफ …