स्वास्थ्य बीमा दर्ता सहयोगी राधिकाको आरोप : अनियमितता उजागर गरेपछि जागिरबाट हटाइयो

२० वैशाख, काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा अनियमितता भएको विषय उठाएकै कारण आफूलाई पदबाट हटाइएको भन्दै चितवनकी राधिका बस्नेतले स्वास्थ्य बीमा बोर्डमा उजुरी दिएकी छन् । अनलाइखबरसँगको सम्पर्कमा आएकी स्वास्थ्य बीमा दर्ता सहयोगी राधिकाले आफूलाई कुनै …